May 13, 2023
खुसि
कति बेग्लै छ संसार,
तिमी भन्दा टाढा।
सबै सुनसान लाग्छ,
तिमि नैं थियौँ सारा।
सधैं घुम्ने यो धर्ती,
अढियो अचानक।
मीठो गाउने ति पन्छी,
मौन भएछननी आज।
खुसी सारा हाम्रा,
बाँधिएका रैछन।
मायाका यि डोरी,
अझै मलाई तन्छन।
तिमिनैं थियौं सारा,
तिमि नैं साहरा।
तिमिनै हौ सारा,
तिमि नै संसार।