Bimba Khatiwada
Dec 24, 2022

--

टाढा

खोज मलाई तिम्रो मन् मा भेटिन्छु ,
हेर अइना तिम्रो आखा मा झल्किन्छु ,
हावा सुन मेरै नाम गुन्गुनाऊँछ,
बादल हेर मेरै मुहार बनाऊँछ।

--

--