Bimba Khatiwada
Dec 24, 2022

--

तस्बिर

भुल्न खोजे ऊनलाई,

तस्बिर च्यातेर सम्झाउन खोजे मनलाई।

मन त आखिर मनैहो,

ऊनको याद आइरह्यो।

कागज च्यातेर केभाेर,

आँखामा स्पर्श रहिरह्यो।

आँखामा स्पर्श रहिरह्यो।

--

--